नयाँ अपडेट

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता

नेपाली पत्रकारका तीन प्रतिबद्धता, सुधारिएला समुदायको पत्रकारिता - NepaliPage

अष्ट्रेलियामा बस्ने नेपाली पत्रकारहरूले संगठीत रूपमा नै अष्ट्रेलियाको नेपाली पत्रकारिता सुधार्ने प्रतिबद्धता जनाएका छन्। औपचारिक विज्ञप्ती जारी गरेर अष्ट्रेलियामा अनलाईन पत्रकारिताको अभ्यास गरिरहेका पत्रकारहरूले यसखालको प्रतिबद्धता जनाएका हुन्। पत्रकारितामा पनि सक्रियहरूको संस्था अष्ट्रेलियन नेप्लिज जर्नलिस्ट एशोसिएशन (एन्जा)को दोश्रो महाधिवेशनबाट चुनिएको नयाँ कार्यसमितीले चिरञ्जिवी देवकोटाको नेतृत्वमा व्यवसायिक पत्रकारिताका माध्यमबाट सत्य, तथ्य र निष्पक्ष सुचना प्रवाह गरि अष्ट्रेलियामा बढ्दो नेपाली समाजलाई एकसूत्रमा …

Read More »

युनाईटेड फुटबल क्लबले जित्यो नेपाल एम्बेसी कप २०२२

युनाईटेड फुटबल क्लबले जित्यो नेपाल एम्बेसी कप २०२२ - NepaliPage

क्यानबेरामा भएको नेपाल एम्बेसी कप २०२२ फुटबल प्रतियोगीतामा युनाईटेड फुटबल क्लब विजयी भएको छ। अष्टे्लीयन ईन्स्टिच्युट अफ स्पोर्ट्सको फुटबल मैदानमा  शनिबार भएको फाईनलमा सेन्ट जर्ज नेपाली फुटबल क्लबसँगको खेलमा जित हासिल गरेर युनाईटेड प्रतियोगीताको विजयी बनेको हो। विजेता टीमले चारहजार डलर नगद सहित शिल्ड र मेडल प्राप्त गरेको छ।  प्रतियोगीताको उपविजेता बनेको सेन्ट जर्ज नेपाली फुटबल क्लबले दुई हजार डलर …

Read More »

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल

बैंकको कागजातको कुरा नमिल्दा सिड्नी एअरपोर्टमै विद्यार्थीको भिसा क्यान्सिल - NepaliPage

आफैले पेश गरेको बैंक स्टेटमेन्ट र आफ्नै नामको खाताका विषयमा अनभिज्ञता जनाउने दुई अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा सिड्नी एअरपोर्टमा नै क्यान्सिल भएको छ। विद्यार्थी भिजामा अष्ट्रेलिया पढ्न भनेर आएका ति विद्यार्थीलाई अष्ट्रेलियाका ईमिग्रेसन अधिकारीले उनीहरूले भिजा अप्लाई गर्दा पेश गरेको कागजातका विषयमा प्रश्न गर्दा उनीहरूबाट सन्तुष्ट हुने जवाफ नमिलेपछी उनीहरूको भिजा क्यान्सिल भएको हो।

Read More »

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार?

अष्ट्रेलियामा कार्यक्रमको नाममा हुँदैछ भिजा व्यापार - NepaliPage

साउन महिनासँगै नेपालीहरूको चाड पर्वको मौसम सुरू हुन्छ। नेपाली जहाँ भएपनि त्यही साउनलाई आधार मानेर नेपाली पर्वहरू विदेशमा पनि त्यसरी नै सुरू हुन्छन् जसरी नेपालमा। यतिखेर अष्ट्रेलियाका सबै शहरहरूमा विभिन्न कार्यक्रमहरू आयोजना भईरहेका छन्। कतै तीजको रौनक छ, कतै चाहिँ धार्मिक कार्यक्रम चलिरहेको छ। कार्यक्रमका टिकट बेच्ने, किन्ने, प्रायोजन गर्नेहरूको एउटा लहर नै छ। सिड्नीमा जाडो सकिएको छैन तर माहौल …

Read More »

परोपकारी भेटहरूका लागी नेपाली युवराज्ञी  सिड्नीमा

परोपकारी भेटहरूका लागी नेपाली युवराज्ञी  सिड्नीमा - NepaliPage

नेपाली राजपरिवारका तीन सदस्य आफ्नो समाजसेवी गतिविधीलाई अगाडी बढाउने क्रममा अष्ट्रेलियाको सिड्नी आईपुग्नु भएको छ। नेपाली राजपरिवारका तीन सदस्य युवराज्ञी हिमानी शाह, दुई अधिराजकुमारीहरू शिताष्मा र दिलाशा हिमानी कोष अष्ट्रेलियाको आमन्त्रणमा परोपकारी भेटका लागी अष्ट्रेलिया आउनु भएको हो। उहाँहरूलाई हिमानी कोष अष्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्की सहित पदाधिकारीहरूले सिड्नी विमानस्थलमा स्वागत गर्नुभयो। युवराज्ञी हिमानी शाहको नेतृत्वमा उहाँले परोपकारका लागी संचालन …

Read More »